कार्यव्यवस्था परामर्श समितिकाे बैठक जारी

कार्यव्यवस्था परामर्श समितिकाे बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। 

आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक ढिला गरि सुरु भएको हो । 

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको  हाे । 

परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ-आफ्नै दलको बैठकमा व्यस्त रहेकाले बैठकमा ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ।

Skip This
Skip This
Logo