प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै निणयार्थ निर्णयार्थ अनुमाेदन गर्ने भएको छ ।
आइतबारको पहिलो चरणको बैठकमा एमसीसी माथी सामान्य छलफल सकिएपछि आजै बस्ने दोस्रो बैठकमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ।
यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।





























प्रतिक्रिया