प्रतिनिधिसभाकाे दाेस्राे बैठक सुरू, एमसीसीमाथि छलफल जारी (LIVE)

प्रतिनिधिसभाकाे दाेस्राे बैठक सुरू, एमसीसीमाथि छलफल जारी (LIVE)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको दाेस्राे बैठक सुरू भएकाे छ। पहिलाे बैठक सकिएकाे डेढघन्टा पछि दाेस्राे बैठक सुरू भएकाे हाे।  

आजकाे पहिलाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्”, भन्ने प्रस्ताव पेस गरेका थिए। त्यसमाथि विभिन्न दलका सांसदहरूले आफ्नाे विचार राखेका थिए।

एमालेले भने दाेस्राे बैठकमा पनि अवराेध र नाराबाजी गरिरहेकाे छ ।

 

Logo