प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ। आइतबार दुईवटा बैठक बसेको थियो ।
दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो।
सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन्।































प्रतिक्रिया