सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।  

Logo