नयाँ बानेश्वरमा राखिएकाे बम निष्क्रिय पारिएसँगै सडक सुचारू

नयाँ बानेश्वरमा राखिएकाे बम निष्क्रिय पारिएसँगै सडक सुचारू

केन्द्रबिन्दु
0
Shares

नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै त्यसभेगकाे सडक सुचारू भएकाे छ।

संसद् भवन नजिकै शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएकाे थियाे। साथै सर्वसाधारणलाई प्रवेशमा पनि राेक लगाइएकाेमा अब अवस्था सामान्य भएकाे छ। 

संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। यसलाई सेनाले निष्क्रिय पारेकाे हाे।

Logo