प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेश गरेका छन्।

यस्तै यसअघि झैं आज पनि नेकपा एमालेले संसदमा अवरोध गरेको छ। 

अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेगरि सकिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन्।

Skip This
Skip This
Logo