सुनको भाउ पाँच सय रुपैयाँले घट्याे

सुनको भाउ पाँच सय रुपैयाँले घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको थियाे।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ। बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ।

Skip This
Skip This
Logo