नेपाल निजामती कर्मचारी युनियनको ८ औँ महाधिवेशन सुरु भएको छ । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको उक्त संगठको महाधिवेशन काठमाडौं स्थित प्रज्ञा भवनमा सुरु भएको हो ।
महाधिवेशनमा नेपाली कंग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कंग्रेस महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायतको उपस्थिति रहेको छ ।





























प्रतिक्रिया