कांग्रेस अछाम अधिवेशन : सभापतिमा दाेस्राे चरणकाे मतदान हुँदै

कांग्रेस अछाम अधिवेशन : सभापतिमा दाेस्राे चरणकाे मतदान हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस अछामकाे सभापतिमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ। सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतकाे ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा चुनाव हुने भएकाे हाे ।

दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट सुरू भएकाे छ। 

दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन्।

Logo