दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

केन्द्रबिन्दु
0
Shares

तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ।

भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो। 

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन। के कारणले आगो लागेकाे भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo