बलात्कार आरोपी एमाले सांसद मोहन बानियाँको पद निलम्बन

बलात्कार आरोपी एमाले सांसद मोहन बानियाँको पद निलम्बन

केन्द्रबिन्दु
0
Shares

बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निलम्बनमा परेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन्। 

मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरि अनुसन्धान भइरहेको छ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन्। 

Logo