नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन्। दाेस्राे चरणको चुनावमा कुल १ हजार ४९७ मत खस्दा शाहले ७७९ मत ल्याए ।
प्रतिस्पर्धी निर्वतमान सभापति भरतकुमार स्वारले ७११ मत प्राप्त गरे । ७ मत बदर भएका छन्।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि साेमबार मतदान भएको थियो।





























प्रतिक्रिया