कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो ।

साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । बालिकाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Skip This
Skip This
Logo