अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा विक्री खुला गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले बोर्डबाट फागुन २६ गते १० बराबार ३.९३ अनुपातमा हकप्रद निष्काशन गर्ने अनुमति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा विक्री खुला गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।





























प्रतिक्रिया