नेपालमा ७७ संक्रमित थपिँदा १९२ जना संक्रमणमुक्त

नेपालमा ७७ संक्रमित थपिँदा १९२ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। 

यस्तै संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ५० रहेको छ।

Skip This
Skip This
Logo