५ हजार ४१८ परीक्षणमा ५८ जनामा संक्रमण, मृत्यु संख्या शून्य

५ हजार ४१८ परीक्षणमा ५८ जनामा संक्रमण, मृत्यु संख्या शून्य

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४१८ परीक्षण गरिएकाे छ। जसमध्ये ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ। 

विगत २४ घन्टामा ९२ हजार ४८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

सक्रिय संक्रमितकाे संख्या ४ हजार ८१९ रहेकाे छ । 

Logo