एमालेले बाेलायाे संसदीय दलको आकस्मिक बैठक

एमालेले बाेलायाे संसदीय दलको आकस्मिक बैठक

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आजका लागि ससंदीय दलको बैठक आह्वान गरेको छ।

संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। जस अनुसार गएरातिदेखि नै अधिवेशन अन्त्य भइसकेकाे छ। त्यस लगत्तै एमालेले आकस्मिकरूपमा बाेलाएकाे संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएकाे छ। 

Skip This
Skip This
Logo