बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ।
आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए।
जितसँगै आर्सनल २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ। एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ।





























प्रतिक्रिया