मंगलबार सुनको भाउ ताेलामा ८ सयले बढेकाे छ।
८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतिताेला ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ ताेकिएकाे छ।
चाँदीको भाउ भने २० रूपैंयाँले बढेकाे छ। मंगलबार एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेकाे हाे।































प्रतिक्रिया