६ हजार ५९४ नमुना परीक्षण गर्दा ४४ नयाँ संक्रमित थपिए

६ हजार ५९४ नमुना परीक्षण गर्दा ४४ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर गरिएका ६ हजार ५९४ नमुना परीक्षणमा ४४ नयाँ संक्रमित पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १ जनाकाे मृत्यु भएकाे छ  भने ४८१ जना संक्रमणमुक्त भएका छन्। 

हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ७३ हजार ६४२ रहेकाे छ।

Logo