कांग्रेस बैठक: प्रदेश समितिका पदाधिकारीहरुद्वारा निर्वाचन र गठबन्धनका विषयमा ब्रिफिङ

कांग्रेस बैठक: प्रदेश समितिका पदाधिकारीहरुद्वारा निर्वाचन र गठबन्धनका विषयमा ब्रिफिङ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन् । आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन्। 

शुक्रबारको बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् । 

Skip This
Skip This
Logo