१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्। 

बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जोशीले बताए। पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo