तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

केन्द्रबिन्दु
0
Shares

अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन्। 

अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए। रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरि तारेखमा रिहा गर्न माग गरेका छन्। 

चैत १० गते तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन्। 

Skip This
Skip This
Logo