२३ जनामा कोरोना संक्रमण पुष्टि, ६६ संक्रमणमुक्त

२३ जनामा कोरोना संक्रमण पुष्टि, ६६ संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ९०९ नमूना परीक्षण गर्दा २३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ६६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३० हजार ४४८ रहेको छ।

Logo