प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९९ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीका मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको थियो।

Logo