सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।
विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको आरोपमा उनलाई निलम्बन गरिएकाे हाे। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
अधिकारीलाई निलम्बन गर्ने निर्णयसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ।न्युज कारखाना































प्रतिक्रिया