स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन सत्ता गठबन्धनले वैशाख ४ गतेसम्मको समय तोकेको छ। यसअघि चैत मसान्तभित्र तालमेल टुंग्याउन समय दिइएकोमा अब वैशाख ४ गतेसम्मको समय दिइएकाे हाे।
मंगलबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि तालमेल टुंग्याउन जिल्ला समितिलाई वैशाख ४ गतेसम्मको समय दिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकाे बैठकले वैशाख ४ गतेभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिने समझदारी भएको स्राेतले जनाएकाे छ।































प्रतिक्रिया