माध्यमिक तह शिक्षक अध्यापन अनुमतिको विज्ञापन खुला

माध्यमिक तह शिक्षक अध्यापन अनुमतिको विज्ञापन खुला

केन्द्रबिन्दु
0
Shares

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ। आयोगले आज एक सूचना जारी गर्दै नियमावली, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग वा नियम ९ को उपनियम ७ बमोजिम माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको जनाएको छ । 

आयोगले योग्यता र तालिम वा योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ। यस्तै दोब्बर दस्तुर तिरी जेठ ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ। 

Skip This
Skip This
Logo