नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार अपराह्नबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन घोषणापत्र तयारीबारे छलफल हुँदैछ।
घोषणापत्र तयारी समिति संयोजक महामन्त्री गगनकुमार थापाले घोषणापत्रमा भएका प्रगति र तयारीबारे जानकारी गराउने र कार्यसम्पादनबाट सुझावहरु दिने कार्यतालिका छ।































प्रतिक्रिया