विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउने भएको छ।
आज दिउँसो पत्रकार सम्मेलन गरि विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ।
मेयर उम्मेदवारको घोषणा दिउँसो २ बजे पाटन दरबार स्क्वायरमा गरिंदै छ।

प्रतिक्रिया