ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट, एकको मृत्यु, ७ जना घाइते

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट, एकको मृत्यु, ७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

घटनास्थलमा रहेका महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बिहिबार विहान करिब १० बजे घटना भएको र अन्य जानकारी लिने काम भैरहेको बताए  । 

Logo