कर्जा चुक्ता गर्न बाँकी संचयकर्तालाई हिसाब मिलान गर्न कर्मचारी संचय कोषको अनुरोध

कर्जा चुक्ता गर्न बाँकी संचयकर्तालाई हिसाब मिलान गर्न कर्मचारी संचय कोषको अनुरोध

केन्द्रबिन्दु
0
Shares

कर्मचारी संचय कोषले यस कम्पनीबाट सापटी लिएर कर्जा चुक्ता गर्न बाँकी संचयकर्तालाई कार्यालयमा सम्पर्क गरि हिसाब मिलान गर्न अनुरोध गरेको छ। 

कम्पनीले एक सूचना प्रकाशित गर्दै संचयकर्तालाई यस्तो अनुरोध गरेको हो।

लामो समयदेखि कर्जा सापटी लिएर नतिर्ने संचयकर्ताहरुले यथाशिघ्र नजिकको कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले अनुरोध गरेको छ। 

अंकिता राई (प्रशिक्षार्थी पत्रकार)

Skip This
Skip This
Logo