नेकपा एमालेले विराटनगर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।
उम्मेदवार मनोनयन दर्ताको अन्तिम दिन आज एमाले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्ण गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सागर महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुन्। एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो ।































प्रतिक्रिया