विराटनगरकाे मेयरमा एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने

विराटनगरकाे मेयरमा एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका मेयर पदको उम्मेदवारमा नेकपा एमालेले सागर थापालाई छनोट गरेको छ। 

एमालेले आज मेयरकाे उम्मेदवारमा सागर थापालाई छनोट गरेको हाे। यस्तै उपमेयरमा शिल्पा कार्कीलाई छनोट गरेको छ। विराटनगरकाे मेयरमा शनिबार एमालेकाे सचिवालय बैठकले टुंगाे लगाउन सकेकाे थिएन ।

यता विराटनगरकाे मेयरमा नेपाली कांग्रेसले भने नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

Logo