६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छापियो : निर्वाचन आयोग

६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छापियो : निर्वाचन आयोग

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ। आयोगले वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने तयारी गरेको छ। 

आयोगले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकिएको जनाएको छ। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ। 

निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ। 

Skip This
Skip This
Logo