नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार

नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेका भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

पार्टी अध्यक्ष विजुक्छेका कान्छा भाइ योगेन्द्रमान बिजुक्छेले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । 

नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उनले उम्मेदवारी दिएका हुन्। बिजुक्छेका पाँच दाजुभाइ र पाँच दिदीबहिनीहरु छन् । तीमध्ये पार्टी अध्यक्ष विजुक्छे सबैभन्दा जेठा हुन्।

Skip This
Skip This
Logo