धार्दिङ केन्द्र भएर गयो भूकम्प

धार्दिङ केन्द्र भएर गयो भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज धार्दिङको निलकण्ठ केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार ३ बजेर ४८ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं सम्म नै महसुस गरिएको थियो ।

Logo