नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेनु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले रेनु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए ।
‘पहिलो कुरा म रेनु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेनु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।





























प्रतिक्रिया