१४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितकाे संख्या २०५

१४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितकाे संख्या २०५

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७१६ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६९ हजार ६५६ रहेको छ।

Skip This
Skip This
Logo