संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

केन्द्रबिन्दु
0
Shares

सरकारले संघीय संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। 

मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो जेठ ३ वा ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। 

जेठ १५ गते आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

Logo