राष्ट्रपतिद्वारा दुईवटा अध्यादेश जारी

राष्ट्रपतिद्वारा दुईवटा अध्यादेश जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि तेस्रो संशोधन अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७९ जारी गरेकी हुन् । 

संविधानको धारा ११४ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Logo