फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन : केशव स्थापित

फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन : केशव स्थापित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउ बताएका छन् ।  

बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले भने,  ‘फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन ।  काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै छैन् । जित पक्का छ ।’ 

उनले एक वर्षमा काठमाडौंंको फोहोर मैला तह लाग्ने दावी समेत गरे । उनले भने,   ‘एक वर्षमा काठमाडौंको फोहोर मैला तह लाग्छ । यो कुराको केही दिनमै महशुस हुन्छ ।’ 

 

Skip This
Skip This
Logo