नेपाल फाइनलमा

नेपाल फाइनलमा

केन्द्रबिन्दु
0
Shares

माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ ।

नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । 

नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

Logo