राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । 

गृह जिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान गरेका हुन् । उनले पशुपति केन्द्रबाट बिहान मतदान गरे ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अघि गाउँ पुगेका थिए ।  

Skip This
Skip This
Logo