बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु

बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मतदान गर्न गएका एक वृद्धको मृत्यु  भएको छ। 

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षिय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।

आज बिहान ८ बजे  सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर पुग्ने बेला मुर्छा परेका र उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Logo