राप्रपा नेपाल अध्यक्ष कमल थापाले गरे मतदान

राप्रपा नेपाल अध्यक्ष कमल थापाले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपाल अध्यक्ष कमल थापाले पनि मतदान गरेका छन् । थापाले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र्रबाट मतदान गरेका छन् । 

Logo