एमाले उपमहासचिव पृथ्वीसुब्बाले गरे लमजुङमा मतदान

एमाले उपमहासचिव पृथ्वीसुब्बाले गरे लमजुङमा मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले लमजुङमा मतदान गरेका छन् । 

नेता गुरुङले क्व्होलासोथार गाउँपालिका वडा नम्बर ९ श्री बुद्धोदय मावी गिलुङ ‘क’ मतदान केन्द्रमा मतदान गरेका हुन् । उनले आफूले मतदान गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

Skip This
Skip This
Logo