एक साताभित्र सबै स्थानको परिणाम आउँछ : शालिग्राम शर्मा पौडेल

एक साताभित्र सबै स्थानको परिणाम आउँछ : शालिग्राम शर्मा पौडेल

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचनको मतपरिणाम एक साताभित्र आइसक्ने निर्वाचन आयोजले जनाएको छ ।  निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गर्ने बताए । 

प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताए ।

प्रवक्ता पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने भन्दै आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाए ।

 

Logo