राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता (मत परिणामसहित)

राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता (मत परिणामसहित)

केन्द्रबिन्दु
0
Shares

चितवनको राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ । 

मेयर

गोविन्दप्रसाद कँडेल (सूर्य): २७४

शमशेर लामा (कलम): २००

मनोज अधिकारी(हलो) : ३

बिक्रमी महतो( चङ्गा): ५

कुशल पाठक (कम्प्युटर): २

बदर-६३

 

उपमेयरमा

मेनुका पाठक (सूर्य): २९४

देवेन्द्र लामा(रुख): १८७

जितबहादुर विक (चङ्गा ): ३

बदर: ६१

 

वडा अध्यक्षमा 

जल्लु महतो (सूर्य): ३२५

विक्रम चौधरी(रुख): १६७

शुक्रराज चौधरी(कलम): १३

Logo